Section 73
जरिबाना नतिरेसम्म मालवस्तु उठाउन - नपाउने
कुनै मालवस्तुको सम्बन्धमा सो मालवस्तुको धनीलाई यस ऐन बमोजिम जरिबाना वा बढी महसुल लागेमा सो जरिबाना वा बढी महसुल नतिरेसम्म निजले त्यस्तो मालवस्तु भन्सार कार्यालयबाट उठाउन पाउने छैन ।